कलेजो फेल बिरामीलाई सहयोग

कलेजो फेल बिरामीलाई सहयोग

धरान - १९ बिरेन्द्रचोक निवासी ममता धिताल कलेजो क्यान्सर ले ग्रस्त भै हाल काठमाडौँ मा उपचार गर्दै हुनुहुन्छ । वहा को कलेजो प्रत्यारोपण गर्नु पर्ने भएक

अपडेट : सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो
लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ
सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान

धरान – १९ बिरेन्द्रचोक निवासी ममता धिताल कलेजो क्यान्सर ले ग्रस्त भै हाल काठमाडौँ मा उपचार गर्दै हुनुहुन्छ । वहा को कलेजो प्रत्यारोपण गर्नु पर्ने भएको छ र वहा लाइ आर्थिक सयहोग को खाचो छ । उनलाई हालै धराने हाईकर्स धरान साथै गोमा लिम्बु ज्यूको सानो सह कार्यबाट संकलन भएको रकम सच्चालीस हजार रुपैयाँ (४७०००/-) प्रकाश श्रेष्ठ को रहोबर मा बुजाईएको छ ।

सहयोगार्थ नामवली

१) हङकङ नेप्लिज मोबाईल फोटोग्राफी(एड्मिन टिम) – रु ५०००/-

२) निक घोताने – रु ३०००/-

३) अनिल गुरुङ्ग – रु ३०००/-

४) सुजता थापा – रु ३०००/-

५) टेकेन्द्र सुब्बा – रु ३०००/-

६) जुनु दिब्या राना – रु ३०००/-

७) सि.आर. बान्तवा – रु ५०००/-

८) हङकङ नाम गोप्य राखिएको छ – रु १००००/-

९) बिना देबी राई(यु.के.) – रु ५०००/-

१०) प्रतीत श्रेष्ठ(काठमाडौ) – रु २०००/-

११) धराने हाईकर्स धरान – रु ५०००/-

वहालाई सहयोग गर्न चहानु हुनेहरुले सम्पर्क न.९८४२०५४८१० मा सम्पर्क गर्न सक्नु हुनेछ ।


COMMENTS

WORDPRESS: 0
DISQUS: 0