लकडाउनमा थप कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

लकडाउनमा थप कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

काठमाडौं । कोरना भाइरसको थप संक्रमित देखिन थालेपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ ग

पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र
प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको ‘स्पष्टीकरण’ ड्यामेज–कन्ट्रोलको प्रयास भयो : कूटनीतिज्ञ
जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली

काठमाडौं । कोरना भाइरसको थप संक्रमित देखिन थालेपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्ने’bout भने सरकारले कुनै निर्णय गरेको छैन ।
सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यस’bout आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।

(साभार खोजतलाश )

COMMENTS

WORDPRESS: 0
DISQUS: