काठमाडौं उपत्यकामा जारी लकडाउनको छलफल गर्नआज बसेकाे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउन थप्ने नथप्ने बारे कुनै पनि निर्णय नगरेको बताइएको छ ।

काठमाडौं, भदौ ९ गते । काठमाडौं उपत्यकामा जारी लकडाउनको छलफल गर्नआज बसेकाे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउन थप्ने नथप्ने ’bout कुनै पनि निर्णय नगरेको बताइएको छ । दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र भोलि विहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले गोरखापत्र अनलाइनलाई बताउनुभयो । त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टले पनि आजको बैठकबाट लकडाउन थप्ने वा नथप्ने विषयमा कुनै निर्णय नगरेको र भोलि पुनः बैठक बस्ने बताउनुभयो ।
COMMENTS