चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ, भानु नगरपालिका–२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई भेटेर सान्त्वना दिँदै गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ । भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ६ बालबालिकाको मृत्यु भएको छ । तस्वीर ः कृष्ण न्यौपाने

COMMENTS