पीडित परिवारलाई सान्त्वना दिँदै कार्यवाहक मुख्यमन्त्री गुरुङ

चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ, भानु नगरपालिका–२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई भेटेर सान्त्वना दिँदै गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ । भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ६ बालबालिकाको मृत्यु भएको छ । तस्वीर ः कृष्ण न्यौपाने

इकमर्स सञ्चालकहरु पक्राउ
मोबाइल अवरुद्ध, टावरको सामान बाटोमै अलपत्र
‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने

चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ, भानु नगरपालिका–२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई भेटेर सान्त्वना दिँदै गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ । भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ६ बालबालिकाको मृत्यु भएको छ । तस्वीर ः कृष्ण न्यौपाने

COMMENTS

WORDPRESS: 0
DISQUS: