लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ

धम्बोझी, १७ कात्तिक (रासस) : लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी

सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान
बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”
नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण

धम्बोझी, १७ कात्तिक (रासस) :

लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । तीनै जनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: