शिवम् सिमेन्ट उद्योगमा आगलागीSymbolic Image

शिवम् सिमेन्ट उद्योगमा आगलागी

स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।

ट्वीटरले राजनीतिक विज्ञापन हटाउने
धादिङमा जिप दुर्घटना
शिक्षकलाई तलब दिन सामुदायिक विद्यालयमा मासिक शुल्क

मकवानपुर, ६ मङ्सिर (रासस) :

हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उहाँले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताउनुभयो । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: