बनेपा, १७ कात्तिक (रासस) : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा परि घाइते भएकाहरुको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार हँदै । तस्वीर ः पेमा लामा
बनेपा, १७ कात्तिक (रासस) :

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा परि घाइते भएकाहरुको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार हँदै । तस्वीर ः पेमा लामा
COMMENTS